News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाण्डाै, ३ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचारत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका...बाँकी

काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौँको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन्। शुक्रबार काठमाडौँमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौँको सडक जताततै फोहरले भरिएको...बाँकी

प्रतिनिधिसभाबाट दोस्रो पटक नागरिकता विधेयक पारित

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक २०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित...बाँकी

धरानका मेयर हर्क साम्पाङले भेटे अर्थमन्त्री शर्मालाई

काठमाडौं, ३१ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक...बाँकी

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ता गर्न आयोग जाँदै

काठमाडौँ, ३१ साउन । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ता गर्नका लागि आज मंगलबार निर्वाचन आयोगकाे कार्यालय जाँदै छन्। संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष...बाँकी

युवा संघद्वारा फोहोर संकलन

काठमाडौँ, ३० साउन । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँका विभिन्न स्थानमा फोहर संकलन गरेको छ । लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रूपमा फोहर संकलन...बाँकी

त्रिभुवन विश्वविद्यालयमा नेविसंघले टाँग्यो कालो ब्यानर

काठमाडाैँ, ३०श्रावण । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरमा कालो ब्यानरहरु टाँगेको छ। विश्वविद्यालयमा भइरहेका अनियमितताहरु बन्द गर्न माग गर्दै नेविसंघले कालो ब्यानरहरु टाँगेको हो। विश्वविद्यालयको प्रवेशद्वार, उपकुलपति कार्यालय...बाँकी

निहारिकालाई भेटेर कानूनमन्त्रीले गरे अनशन तोड्न आग्रह, डीएनए टेस्ट गराउने आश्वासन

काठमाडौं, ३० श्रावण । ११ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेका छन् । आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर उनले अनशन तोड्न आग्रह गरे । मन्त्री बन्दीले निहारिकाका मागहरुमा सरकार संवेदनशील रहेको...बाँकी

भारतीय राजदूतावासमा मनाइयो ७६ औँ स्वतन्त्रता दिवसको उत्सव

काठमाडौँ, ३० साउन । भारतीय राजदूतावास, काठमाडौँले आज भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ। सो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै...बाँकी

विधेयक फिर्ता पठाउँदैमा आक्रोशित हुन आवश्यक छैन : महामन्त्री थापा

काठमाडाैँ, ३० श्रावण । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाउँदैमा आक्रोश व्यक्त गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । सोमबार ललितपुरमा...बाँकी