News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी...बाँकी

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं ।आज असोज ३ अर्थात् संविधान दिवस, ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि...बाँकी

संसद् अधिवेशन आज अन्त्य हुँदै

काठमाडौँ । सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित भएका छन् । सरकारले अधिवेशन अन्त्यका लागि...बाँकी

बर्खास्तमा परेका तरुणदलका महासचिवले गरे अध्यक्ष बस्नेतलाई नै बर्खास्त

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिवले अध्यक्ष जितजंग बस्नेतलाई एक वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका छन् । संगठनका महासचिव भूपेन्द्रजंग शाहीले बस्नेतलाई अनुशासन विपरीत काम गरेको...बाँकी

आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौ उपत्यकामा आज इन्द्रजात्रा मनाइँदैछ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाइन्छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ । इन्द्रजात्राको अवसरमा...बाँकी

व्यक्तिगत काममा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने गरी राहदानी विधेयक पारित

काठमाडाैं। संघीय संसद्को प्रतिनिधिसभाले व्यक्तिगत काममा पनि रातो पासपोर्ट (कूटनीतिक राहदानी) लिएर विदेश जान सक्ने गरी राहदानी विधेयक पारित गरेको छ । सरकारी कामबाहेक विशेष कामको सिलसिलामा विदेश जाँदा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने व्यवस्था...बाँकी

विप्लवका छोरा प्रकाश चन्द रिहा

चितवन।   सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । कलेजका प्रतिनिधिले कलेजको समस्या...बाँकी

राष्ट्रिय युवा संघ तीन सय ३५ सदस्यीय हुने

काठमाडौं। साविक एमालेको भातृ संगठन युवा संघ नेपालमा र नेकपा माओवादीको भातृ संगठन वाइसिएलबीच एकता भएकाे छ । एकतापछि बनेको राष्ट्रिय युवा संघले केन्द्रीय समितिमा ३ सय ३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति मागेको छ ।...बाँकी

चितवन मेडिकल कलेजबाट विप्लवका छोरा प्रकाश सहित १७ जना पक्राउ

चितवन : चितवन मेडिकल कलेजबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाशसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...बाँकी

विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं । सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई...बाँकी