News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

वाइसीयल झापाका जिल्ला अध्यक्ष सहित चार जना राष्ट्रिय युवा संघ नेपालमा मनोनीत

काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित...बाँकी

महरामाथि यौन हिंसाको आरोप लागेपछि सरकारी सुविधा फिर्ता

काठमाडाैं। यौन हिंसाको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । सभामुखको सुरक्षार्थ खटिएका १७ जना नेपाली सेना, ९ जना प्रहरी र उनी चढ्ने सरकारी गाडी फिर्ता भएकाे हाे...बाँकी

मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । उनले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र...बाँकी

कर्मचारीकै संलग्‍नतामा कृषि विकास बैंकबाट चोरियो ४३ करोड

काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ। वर्ष २०७१, वर्ष २०७४ र...बाँकी

विप्लव नेकपाका उपत्यका इन्चार्ज विश्वकर्मा गिरफ्तार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा गिरफ्तार परेका छन् । प्रहरीले विश्वकर्मालाई सोमबार दिउँसो गिरफ्तार गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष...बाँकी

मेस्सीले जिते फिफा वर्ष खेलाडीकाे उपाधि

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि लियोनेल मेस्सीले जितेका छन् । इटालीको मिलानमा आयोजित कार्यक्रममा वर्षभरी गरेको प्रदर्शनका आधारमा फिफाले विभिन्न विधाका उत्कृष्ट ‘द बेस्ट’ लाई अवार्ड प्रदान गरेको...बाँकी

चिनियाँ कम्युनिष्ट पार्टीले नेकपालाई के पढाउँदैछ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको द्वीदिवसीय ‘विचारधारात्मक छलफल कार्यक्रम’ काठमाडौंमा शुरु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले सी जिनपिङ विचारधाराबारे नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रशिक्षण दिने भएको छ । काठमाडौंको...बाँकी

चाडपर्वमा जनताले महशुस गर्ने गरी सुरक्षा दिन गृहमन्त्रीको निर्देशन

काठमाडाैं। आसन्न दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गृह मन्त्रालयले विशेष सुरक्षा तयारी थालेको छ । पर्वको सुरक्षालाई मजबुत बनाउन गृहमा आइतबार सुरक्षा बैठक बसेको थियाे । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षाको पर्याप्त...बाँकी

कुमार पौडेलकी आमा र श्रीमती न्याय माग्दै काठमाडौंमा

काठमाडाैं। प्रहरीसँग भिडन्तमा मारिएको भनिएका विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । पौडेलकी आमा दुर्गादेवी र श्रीमती कलाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गैर न्यायिक हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न...बाँकी

नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते

काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ। परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आइतबार...बाँकी