News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

मदनभण्डारी राजमार्ग श्रमदान गरेरै मर्मत

फुङ्लिङ, २७ असार ।ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत गरिएको छ । दैनिक यातायात सेवा अवरुद्ध हुन थालेपछि स्थानीय आफैले १५ किलोमिटर सडक मर्मत गरेका हुन् । सडक मर्मतमा करिब २०० स्थानीयको सहभागिता...बाँकी

कर्णाली सरकारले ल्याएको बजेटप्रति मन्त्री नै असन्तुष्ट

सुर्खेत, २७ असार । असार २ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पत्रकार सम्मेलन गरेर भनेका थिए,‘ हामीले विगतको भन्दा केही फरक तरिकाले बजेट ल्याएका छौँ । कर्णाली प्रदेश सरकारले थालेको...बाँकी

राजापाक्षेको राजीनामा नआएसम्म प्रदर्शनकारी राष्ट्रपतिनिवासबाट नबाहिरिने

काठमाडाैँ, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ छन् भन्ने जानकारी अझै दिइएन लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपतिनिवास कब्जा गरेको र प्रधानमन्त्रीको निजी घरमा आगो झोसेको अर्काे दिन आइतबार भने श्रीलंकाको सडक दिनभर शान्त रह्यो ।...बाँकी

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ नेता बालुवाटारमा

काठमाडौं, २६ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले...बाँकी

कपिलवस्तुमा दुई पुरुष मृत अवस्थामा फेला

काठमाडाैँ, २६ असार । कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि...बाँकी

सिद्धार्थ राजमार्गमा रोपियो फुलको बेर्ना

काठमाडाैँ, २६ असार । दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’ अन्तर्गत शनिवार बुटवल उपमहानगरपालिका वडा नं ३ पछि साझा तिलोत्तमा नगरपालिका वडा नं १५ कटैया सिद्धार्थ राजमार्गमा फुलको बेर्ना रोपेर बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ...बाँकी

दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु

डाेटी, २६ असार । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान गएकाे छ । लडेर बेहाेस भएका अछामकाे मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत...बाँकी

८४ करोडको हतियार किन्दै सरकार

काठमाडाैँ, २६ असार । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको...बाँकी

जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

झापा, २६ असार । गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६...बाँकी

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडाैँ, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा...बाँकी