जाजरकोट, १२ जेठ ।पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी...बाँकी
काठमाडाैँ, ११ जेठ । सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट...बाँकी
काठमाडौं, ११ जेठ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले...बाँकी
काठमाडौं, ११ जेठ । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति...बाँकी
काठमाडौँ, १० जेठ । ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउने भनिएका बलिउड अभिनेता सलमान खान नआउने भएका छन्। योसँगै आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम पनि स्थगित भएको छ। ओडीसी...बाँकी
हेटौंडा , १० जेठ ।: भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा पाँचचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्। दाहालले निकटतम्...बाँकी
काठामडौं, ५ जेठ । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २४६३३ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३०३७ मत पाएका छन्...बाँकी
काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । मतगणना...बाँकी
काठमाडाै, ५ जेठ । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह...बाँकी
चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा अगाडि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १...बाँकी