News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

भरतपुरमा रेनु १५ सयभन्दा बढी मतले अगाडि

चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा अगाडि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १...बाँकी

काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौ, २ जेठ । काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार २४८...बाँकी

भरतपुरको मतगणना रोकियो

चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र...बाँकी

काठमाडौँ महानगरमा बालेन्द्रको अग्रता कायमै

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार ८२० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केशव स्थापितले एक हजार ५०७...बाँकी

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बृद्धि

काठमाडौँ, ३१ बैशाख । नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । जसअनुसार...बाँकी

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश...बाँकी

आज पनि मतदाता परिचयपत्र वितरण गरिँदै

काठमाडौँ, २९ वैशाख । नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई हिजाे...बाँकी

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौँ, २९ बैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् । ‘के कारणले समातिएको हो भन्‍ने अझै खुलेको छैन’ उनी निकट एक...बाँकी

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

काठमाडौं, २८ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ । काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन...बाँकी

ख्याल गराैं, यसरी हुनसक्छ मत बदर

काठमाडौं, २८ बैशाख । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान...बाँकी