News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

यम पञ्चकको पाँचौं दिन आज भाइटीका – टीकाको शुभसाइत बिहान ११: ५५ बजे

काठमाण्डौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...बाँकी

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस, नेकपामा क–कसको चर्चा ?

पोखरा : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि चुनाब हुने एक मात्र क्षेत्र हो कास्की २ तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिरकारीको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की...बाँकी

विप्लव नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तार

काठमाडौँ : नेत्रविक्रम चन्द (विप्लव) नेकपाका पूर्वकेन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्वनिर्देशक गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवन स्थितडेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ...बाँकी

नेवार समुदायले भाइटीका १३ गते मनाउने

सिन्धुपाल्चोक : नेपालीको दोस्रो ठूलो महान् चाड तिहार नजिकिदै छ। नेपाल पञ्चाङ निर्णयक समितिले भाइटीकाको साइत निकालिसकेको छ। पञ्चाङ निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते ११:५५ लाई तोकेको छ। निर्णयक...बाँकी

जनसेना र स्वयंसेवककाे कडा सुरक्षा घेराभित्र विप्लव केन्द्रीय समितिकाे बैठक सम्पन्न,

राप्ती।पछिल्लो समय सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ८औँ केन्द्रीय समितिकाे बैठक जनसेना र स्वयंसेवककाे घेरामा सम्पन्न गर्दै विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। महासचिव विप्लवले हिजो साेमबार विज्ञप्ति मार्फत बैठकले गरेका...बाँकी

एनआरएनएमा राजनीति भयो, अबदेखि नेपालमा अधिवेशन गर्दैनौं: अध्यक्ष पन्त

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थामा अनावश्यक राजनीति भएको बताएका छन्। काठमाडौंमा भएको नवौं सम्मेलनबाट प्रत्यासी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गरी शुक्रबार बिजयी भएपछि अध्यक्ष पन्तले होटलका...बाँकी

कार्यकर्ता गिरफ्तारीकाे बिरुद्ध प्रतिरोध गर्ने बिप्लवको चेतावनी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( विप्लव )  को राप्ती ब्युरो बैठकमा हस्तक्षेप गरी मध्ये पश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएपछि आक्रोशित बनेका नेकपाका महासचिव विप्लवले गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा...बाँकी

गृह मन्त्रालयद्वारा पाँच सिडिओहरूको सरुवा

काठमाडाैं। सरकारले पाँच जना सिडिओको सरुवा गरेको छ । मंगलबार गृहमन्त्रालयले उनीहरुलाई सरुवा गरेकाे जानकारी दिएकाे हाे । सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकरबाहुर बिष्ट...बाँकी

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त

  एजेन्सी। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन्। गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरिन्। योनहाप...बाँकी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

हेटौँडा। थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक आरनडाँडामा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।...बाँकी