News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

आज स्थानीय तहका लागि मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि आज बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको...बाँकी

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् । बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । उनको स्वागतका लागि...बाँकी

झापामा हर्षोल्लासका साथ मनाइयो मोहम्मद जयन्ती

झापा। मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९४ औँ जन्मोत्सवकाे अबसरमा झापा विविध कार्यक्रम गरी मनाइएको छ। झापा विभिन्न स्थानीय तहमा बसोबास गर्दै आइरहेका मुस्लिम समुदायका इस्लाम धर्मालम्बीले हर्षोल्लासका साथ पैगम्बर...बाँकी

भारतको हस्तक्षेप विरुद्ध प्रदर्शन गर्ने विप्लवका विद्यार्थीहरु पक्राउ

 काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् । पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी

भारतीय हस्तक्षेप बन्द गर भन्दै मेची पुलमा युवा संघले जलाए भारतीय प्रधानमन्त्रीको तस्वीर

                  झापा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोस्टर झापामा जलाइएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल...बाँकी

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

काठमाडौं। सरकारले लिपुलेकलाई फिर्ता गर्न भारतसँग कूटनीतिक वार्ता गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको सर्वदलीय बैठकमा लिपुलेक फिर्ता ल्याउन औपचारिक रुपमै सरकारले भारतसँग वार्ता गर्ने सहमति जुटेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।...बाँकी

कञ्चनपुरबासीद्वारा सीमा नाकामै मोदीको पुत्ला दहन

काठमाडौँ : कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका छन् । जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप...बाँकी

सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध...बाँकी

टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश

झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२...बाँकी

सताक्षीधाममा १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरणमा

                        झापा । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरिएको १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरण पुगेको छ । पर्यटन वर्ष २०२०...बाँकी