जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । राजपाका सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् । भण्डारी पाँच दिने भ्रमणका लागि २९ गते बुधबार म्यानमार प्रस्थान गर्न लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान...बाँकी
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका...बाँकी
झापा। झापाको मेचीनगर–८ स्थित धिमाल गाँउमा शुक्रबार साझ आयोजना भएको विजय दशमी तथा शुभदिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्यातीप्राप्त हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेल र राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईलीले दर्शकलाई गीत संगीतमा झुमाएका हुन । पोख्रेलले...बाँकी
काठमाडाैं। नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे। चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि याे बिदा दिन...बाँकी
काठमाडौं। सामान्य मानिसलाई कैद सजाय भनेको यातना हो भन्ने लाग्छ ,यस्तो लाग्नु स्वाभाविक पनि हो । चारैतिर काँडेतारले घेरिएको घर प्रहरीले चौविसै घण्टा डिउटी गर्ने ठाउँ प्रसाशनले चाहेको बेला भन्दा अरुवेला भेट्नै नमिल्ने , यो...बाँकी
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली सम्मानित भएका छन् । ६४औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनालीलाई प्रशंसा–पत्रद्वारा सम्मान...बाँकी
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद...बाँकी
काठमाडाैँ। चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियां विदेशमन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति...बाँकी
काठमाण्डौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने...बाँकी