News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

आज हरिबोधिनी एकादशी व्रत, पूजा, पाठ गरी मनाइँदै

काठमाण्डौँ। आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिबोधिनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट आजै...बाँकी

सशस्त्रका निरीक्षकसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सशस्त्र प्रहरी बल बिओपी भजनी कैलालीका सशस्त्र प्रहरी निरीक्षकसहित तीनविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र...बाँकी

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन, भन्यो- ‘गो व्याक इन्डिया’

                    काठमाडौं । कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको...बाँकी

सरकारले भन्यो,लिपुलेक हाम्रो हाे भारतकाे एकलाैटि निर्णय मान्दैनौं

              काठमाडौं ।भारत सरकारले केहिदिन अगाडि सार्वजनिक गरेकाे नक्सामा नेपालकाे भुभागलाई समेत समेटेको भन्दै यतिबेला देशमा सरकारको तिव्र आलोचना भैरहेको छ। विभिन्न संघसंस्था ,व्यक्ति लगायतले सामाजिक सञ्जालमा तिव्र आलोचना...बाँकी

आलम बचाउन रौतहट पुगे शम्भु थापा, रमण श्रेष्ठ र शेरबहादुर केसी

काठमाडौं : रौटहटको राजपुरमा बम विस्फोटपछि घाइतेसहित २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका मोहम्मत आफताव आलमको पक्षमा बहस गर्न वरिष्ठ वकिलहरु पुगेका छन्।जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि जिल्ला...बाँकी

नवनियुक्त प्रदेश प्रमुख प्रसाईंद्वारा पदभार ग्रहण

मकवानपुर । प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेशको अस्थायी मुकाम हेटौंडामा बुधबार दिउँसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । यसअघि...बाँकी

प्रदेश प्रमुखको काम के हो, कति पाउँछन् पारिश्रमिक ?

काठमाडौं।सातवटै प्रदेशका नवनियुक्त प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा मंगलवार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त प्रदेश प्रमुहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । शपथ लिनेमा प्रदेश...बाँकी

कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज...बाँकी

महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी...बाँकी

देउसी खेल्न बोलाएर बलात्कार

काठमाडाैं । बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको...बाँकी