News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राजनीति, समाचार

मतदातालाई गगनको आग्रह : राजाको छोरा राजा हुने दिन गए

                    पोखरा : काठमाडौंदेखि कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन्।...बाँकी

भुमि रक्षाका लागि प्रतिबन्धकाे बेवास्ता गर्दै विप्लवका विद्यार्थी सडकमा

                    झापा ।नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मेचिकाेसि व्युराे समन्वय समितिले भारतले मिचेकाे आफ्नो भुमि रक्षाकाे माग गर्दै झापाको दमकमा...बाँकी

भारतको हस्तक्षेप विरुद्ध प्रदर्शन गर्ने विप्लवका विद्यार्थीहरु पक्राउ

 काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् । पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी

भारतीय हस्तक्षेप बन्द गर भन्दै मेची पुलमा युवा संघले जलाए भारतीय प्रधानमन्त्रीको तस्वीर

                  झापा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोस्टर झापामा जलाइएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल...बाँकी

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

काठमाडौं। सरकारले लिपुलेकलाई फिर्ता गर्न भारतसँग कूटनीतिक वार्ता गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको सर्वदलीय बैठकमा लिपुलेक फिर्ता ल्याउन औपचारिक रुपमै सरकारले भारतसँग वार्ता गर्ने सहमति जुटेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।...बाँकी

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन, भन्यो- ‘गो व्याक इन्डिया’

                    काठमाडौं । कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको...बाँकी

आलम बचाउन रौतहट पुगे शम्भु थापा, रमण श्रेष्ठ र शेरबहादुर केसी

काठमाडौं : रौटहटको राजपुरमा बम विस्फोटपछि घाइतेसहित २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका मोहम्मत आफताव आलमको पक्षमा बहस गर्न वरिष्ठ वकिलहरु पुगेका छन्।जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि जिल्ला...बाँकी

नवनियुक्त प्रदेश प्रमुख प्रसाईंद्वारा पदभार ग्रहण

मकवानपुर । प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेशको अस्थायी मुकाम हेटौंडामा बुधबार दिउँसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । यसअघि...बाँकी

महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी...बाँकी

झापामा विप्लव कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

झापा।सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्। पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार नेकपाका कार्यकर्ताले बिहीबार जिल्लाका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्। पार्टीको राप्ती ब्यूरोस्तरीय...बाँकी