News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्माबाट पनि बयान लिने

काठमाडौं,३ श्रावण । संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि बयान लिने भएको छ । आज (मंलबार) बसेको उक्त समितिको बैठकले शर्मालाई भोलि (बुधबार) बयान लिने भएको हो । छानबिन गर्न गठित संसदीय विशेष...बाँकी

बागमतीका थप ६० विद्यालयमा नर्स राखिने

काठमाडौं,३ साउन । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशभित्रका थप ६० वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्ने भएको छ । हाल यो कार्यक्रम प्रदेश भित्रका ११९ स्थानीय तहका ४५९ विद्यालयमा लागू...बाँकी

अवकास पाए पनि जिम्मेवारी नछाडेको भन्दै प्रधानाध्यापकविरुद्ध उजुरी

सुनसरी,३ श्रावण । सुनसरीको दुहबी–९ को बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल) को प्रधानाध्यापकले अवकास भएको १६ महिना पछिसम्म पनि काम गरिरहेको पाइएको छ ।प्रधानाध्यापक जमिल अख्तरले २०७८ साल वैशाख महिनामै उमेर हदका कारण अवकास...बाँकी

मोरङको जंगलमा महिलाको शव भेटियो

विराटनगर, ३ साउन । मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला...बाँकी

चुनावकेन्द्रित बन्न थाले दलहरु, तीव्र हुँदै छ गठबन्धन र तालमेलको कसरत

काठमाडौँ,३ श्रावण । नेपाली कांग्रेसले आगामी निर्वाचनमा सत्ता गठबन्धनकै दलहरुबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेसँगै राजनीतिमा नयाँ तरंग पैदा भएको छ।कांग्रेसले उक्त निर्णय सार्वजनिक गरेको भोलिपल्ट मंगलबार नै कम्युनिष्ट घटकबीचको चुनाव केन्द्रित समाजवादी...बाँकी

डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि पाँच करोडको छात्रवृत्तिकाे घोषणा

झापा, ३ साउन । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष विद्यार्थी भर्नामा पाँच करोड भारुको छात्रवृत्रि उपलब्ध गराउने घोषणा गरेको छ । युनिभर्सिटीका नेपाल कोअर्डिनेटर एवम् नेपाल साझेदार संस्था लक्ष्मी एजुकेसन...बाँकी

तीनवटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडौं, ३ साउन । मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम...बाँकी

सिमा नाकामा कोरोना परीक्षण प्रभावकारी बनाउने तयारी

झापा, ३ साउन । झापा जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ । जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार...बाँकी

झापाका ८३ भूमिहीन परिवारलाई धनीपुर्जा

झापा, ३ साउन । झापामा राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्य सुरु गरेको छ । आयोगका अध्यक्ष तिलक पाण्डेले विगत छ महिनामा ८३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा...बाँकी

पैनीमा डुबेर मेचीनगरमा दुुई बर्षीय बालकको मृत्यु

झापा, ३ साउन । झापाकाे मेचीनगर- ५ स्थित राममन्दिर टोलमा सोमबार एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । पैनीमा डुबेर पूर्ण बहादुर लिम्बूको दुुई बर्षीय छोरा इनसाहाङ लिम्बुको निधन भएको हो । खेल्ने क्रममा...बाँकी