News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

विभागले भन्योः १५ दिनभित्रै राहदानी पाइन्छ

काठमाडाैँ, १९ असार । राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५...बाँकी

पाँचथरमा तिनदिन देखी बेपत्ता पुरूष मृत अवस्थामा भेटियो

पाँचथर, १९ असार । असार १६ गते बिहिवार सम्पर्क बिहिन भएका फालेलुङ गाउँपालिका-३ का एक पुरूष (पापुन्देनको फेदि बिमिरेमा)हेवा खोलाको किनारमा मृत्त अवस्थामा भेटिएको छ । फालेलुङ गाउँपालिकाकाे मच्छेबुङ बस्ने ३९ बर्षिय बीरबहादुर केरूङ एकतिनमा...बाँकी

रारा जान अब छोटो पदमार्ग

मुगु, १९ असार । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने...बाँकी

मेचीनगरमा बाढीको वितण्डा : मेयर बुढाथोकीद्वारा निरीक्षण

मेचीनगर, १९ असार । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा...बाँकी

एमाले सचिवालय बैठक बिहान ११ बजे

काठमाडौँ, १९ असार । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय...बाँकी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने

काठमाडौँ, १९ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेकाे छ...बाँकी

जग्गाको लगत प्रमाणपत्र पाउँदा रसाए सुकुम्वासीका आँखा

अर्जुनधारा, १८ असार । आफूले भोगचलन गर्दै आएको जमिनको धनीपूर्जा हातमा छैन् । कर्मचारीले लगत संकलन गरेको वर्षौं बिते पनि तत्काल धनीपूर्जा हात लाग्ला भन्ने कमै आशा बोकेकी झापा अर्जुनधारा १ स्थित टप्पुकी चन्द्रमाया बिक...बाँकी

साहित्यकार दाहालको तीनवटा कृति एकै पटक विमोचन

झापा, १८असार । झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिवार एकै पटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधे निवासी दाहालको वाल गीति कविता सङ्ग्रह ‘बाल संसार’ राष्ट्रिय गीत सङ्ग्रह ‘हाम्रो टोपी’ र...बाँकी

भारतको मणिपुरमा भीषण पहिरो : १२ सेनासहित २४ जनाको मृत्यु, ३८ जना अझै पनि बेपत्ता

एजेन्सी, १८ असार । भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ । रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी शनिबार सम्म २४ जनाको...बाँकी

राइजीङ युथ अफ मेचीनगरको रक्तदानमा ८२ जनाले रगत दिए

मेचीनगर,१८ असार । राइजीङ युथ अफ मेचीनगरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । १२ महिला र ७० जना पुरुषले रगत दान गरेका हुन् । शनिबार मेचीनगर–९ स्थित गृहलक्ष्मी सहकारीको प्रांगणमा भएको...बाँकी