News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय

उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई...बाँकी

सरकारले रेल प्रभावितहरूलाई तत्काल मुआब्जा दिनु पर्छ: अध्यक्ष ओली

काठमाण्डाै, ४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व पश्चिम रेलमार्गका प्रभावित नागरिकलाई सरकारले तत्काल मुआब्जा दिनु पर्ने बताए । रेल प्रभावितहरूकाे प्रतिनिधि मण्डलसंग कुरा गर्दै रेल नेपालकाे समृद्धिकाे महत्वपूर्ण साधन भएकाले पनि...बाँकी

ठुला दलका कारण भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : लिङ्देन

पर्सा, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले...बाँकी

धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु

धादिङ, ३ असार । धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि...बाँकी

ओलीलाई भेट्न गृह र कानुनमन्त्री बालकोटमा

काठमाडौं, ३ असार । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार अपरान्ह गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुगेका हुन् ।...बाँकी

‘हनी ट्र्याप अपरेशन’मा दुई युवतीसहित ६ जना पक्राउ

काठमाडौं, ३ असार । ‘हनी ट्र्यापमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वले दुई जना युवतीसहित ६ जनालाई बिहीबार पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानहरुमा अपराधिक गतिविधि गरेको भन्दै...बाँकी

मेचीनगरमा फाेहाेर व्यवस्थापनका लागि डस्वीन वितरण

मेचीनगर, ३ असार । मेचीनगर–९ वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापन समितिलाई २० वडा डस्वीन प्रधान गरेको हो । ग्लोवन आइएमई...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

पाँचथर, ३ असार । हिलिहाँङ गाउँपालिका-७ अन्तगर्त मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ-४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले बताएको छ । योङयालाई...बाँकी

नेपाल कम्युनिस्ट पार्टिले ईलाममा मशाल जुलुस

झापा ३ असार । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता लगायत सबैखाले राष्ट्रघात बिरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टिले ईलाममा मशाल जुलुस गरेको छ । ईलामको माई नगरपालिका शुक्रबारे बजारमा सम्पन्न उक्त मशाल जुलुसको कोणसभामा बोल्दै...बाँकी

नागरिकता विधेयकमा एमाले-माओवादी : नेकपाकालीन निर्णयमा अडिग

काठमाडाैँ, ३ असार । सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ । तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन । नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदारीको विषय...बाँकी