विराटनगर, २ असार । विराटनगर महानगरपालिका–१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ। ५–६ जनाको समूहले विराटनगर–१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बूमाथि राति १२...बाँकी
काठमाडाैँ, २ असार । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेको प्रवक्ता मोहन...बाँकी
काठमाडौं, २ असार । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले हालसम्म अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहभागी हुने कुनै निर्णय नगरेको बताएका छन् । संसदमा गृह मन्त्री खाँणले स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न हुने सोंच सम्मपनि...बाँकी
झापा, २असार । नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेका छन् । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार नेकपा (बहुमत) झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार...बाँकी
काठमाडाैँ, २ असार । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपिपी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण...बाँकी
काठमाडाैँ, २ असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ।आज संसद बैठकमा एमाले सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। उनले अर्थमन्त्रीलाई स्वीकार गरेर एमाले अघि बढ्न नसक्ने पनि...बाँकी
झापा, २ असार । झापा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी २० वर्षीय अख्तर अलि रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी घाइते भएका...बाँकी
काठमाडौं, २ असार । अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।एसपीपीको विषयमा राजनीतिक...बाँकी
झापा, १ असार । मेचीनगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न माग गरिएको छ । बुधबार महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना गरेको स्थानीय तहहरुमा हालसम्म भएका बालबालिका सम्बन्धि नीतिगत व्यवस्था कार्यक्रम र उपलब्धिहरुका विषयमा सञ्चारकर्मीहरुसँगको छलफलमा मेचीनगरलाई...बाँकी
विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे ३९ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले बुधबार प्रदेशसभामा ३९ अर्ब ७३ करोड...बाँकी