काठमाडौं, १६ जेठ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू...बाँकी
काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले फोहोर व्यववस्थापन आफ्नो पहिलो प्रथामिकता रहेको जनाएका छन् । पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । २–४ दिनअघि...बाँकी
चितवन, १६ जेठ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका-१ की ५५ वर्षीय सोतीमाया तामाङलाई साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले...बाँकी
काठमाडौँ, १६ जेठ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव...बाँकी
काठमाडौं, १६ जेठ । काठमाडौं महानगपालिकामा रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक सौचालयको रुपमा प्रयोग गरिने भएको छ । सोमबार काठमाडौं महानगपालिकाको पहिलो बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिका भित्रका रेष्टुरेन्टको शौचालयलाई सार्वजनिक बनाइनेबारे प्रस्ताव...बाँकी
काठमाडौं, १६ जेठ । तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा सवार १ जनाको केही भेटिएको...बाँकी
काठमाडाैँ, १६ जेठ । सत्तारुढ दलहरुको बालुवाटारमा गठबन्धनको बैठक केही बेरमा सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा यो बैठक बोलाएका हुन् । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गर्ने बताइएको छ ।...बाँकी
काठमाडाैँ, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत उक्त घटनामा जीवन...बाँकी
काठमाडाैँ, १६ जेठ । तारा एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। दुर्घटनास्थलमा पुगेर नेपाली सेना र सशस्त्र प्रहरीले मृतकको शव निकालेको छ। जहाजमा रहेका चालक दलसहित २२ जनाकै मृत्यु...बाँकी
उदयपुर, १६ जेष्ठ । उदयपुरमा ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको छ । गएराति कटारी नगरपालिका-१४ भदौरेमा ना ८ ख ८२९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालक बाराका ३३ वर्षका सुदीप घलान, सहचालक नितेश...बाँकी