News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई

काठमाडौं, १४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित...बाँकी

चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौँ, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री...बाँकी

माओवादीका बिर्तामोड नगर इन्चार्ज दाहालले दिए पदबाट राजीनामा

काठमाडाैँ, १४ जेठ । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त गठबन्धनबाट बनेका उम्मेदवारहरू पराजित बनेपछि नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीबाट...बाँकी

सर्पले डस्दा एक जनाको मृत्यु

बैतडी, १४ जेठ । सर्पले डस्दा सिगास गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। सिगास-७ नुवाघरका ५५ वर्षीय करे दमाईको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमै सुतिरहेका वेला शुक्रबार बिहान...बाँकी

काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता आजदेखि

झापा, १४ जेठ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसाे ३:३० बजे हुने छ...बाँकी

वडाअध्यक्ष तामाङले भने “जनताकाे सेवक भएर काम गर्छु “

झापा, १३ जेठ । झापाकाे मेचीनगरमा बिहीबार सफत खाएसँगै मेचीनगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष ललितबहादुर तामाङले पदभार समालेका छन् । आज (शुक्रबार) पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष तामाङले जनताकाे सेवक...बाँकी

बालेनलाई बधाई दिँदै विश्वप्रकाशले भने– लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर!

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको जितले सकारात्मक ढंगले जबर्जस्त दबाब दिएको बताएका छन्। काठमाडौं महानगरको मेयरमा लौरो चुनाव चिन्ह पाएका शाह निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत...बाँकी

माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत

काठमाडौं, १३ जेठ । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिवल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो...बाँकी

महानगर प्रमुखका ७ उम्मेदवार जसले आफैँलाई भोट हालेनन्

काठमाडौँ, १३ जेठ । वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत...बाँकी

धूम्रपानजन्य रोगका कारण लाओसमा वार्षिक सात हजारको मृत्यु

विनतियन, १३ जेठ । धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो ।...बाँकी