News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

दश महिनामा वैदेशिक रोजगारीमा जान लिए ५ लाखभन्दा बढीले श्रम स्वीकृति

काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक...बाँकी

बालेनको मत ६० हजार नजिक

काठमाडौँ, १२ जेष्ठ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को मत ६० हजार नजिक पुगेको छ ।पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १...बाँकी

पहुँचका भरमा जहाजको टिकट वितरण, सर्वसाधारणलाई सास्ती

जाजरकोट, १२ जेठ ।पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी...बाँकी

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

वीरगञ्ज, १३ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै...बाँकी

सिन्धुपाल्चोकमा घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

सिन्धुपाल्चाेक, १२ जेठ । सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स...बाँकी

एन्फा निर्वाचन- नेम्बाङ समूहको उम्मेदवारी दर्ता

काठमाडौं, ११ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पंकजबिक्रम नेम्बाङको प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि नेम्बाङले अध्यक्षमा उम्मेदवारी दिएकोमा आज उपाध्यक्ष...बाँकी

माओवादी केन्द्रद्धारा शिवसताक्षीमा रक्तदान कार्यक्रम

झापा, ११ जेठ । नेकपा माओवादी केन्द्रले झापामा रगत अभाव कम गर्नकाे लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । झापामा रगत अभाव भएको खबर आएकोले रगतको अभाव हुन नदिन रक्दान कार्यक्रम आयोजना गरिएकाे माओवादी केन्द्रका...बाँकी

मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने

काठमाडाैँ, ११ जेठ । सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट...बाँकी

अर्जुनधारामा १५ वर्षीया किशोरी बलात्कृत

झापा, ११ जेठ । झापाकाे अर्जुनधारामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...बाँकी

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं, ११ जेठ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले...बाँकी