News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

मेचीनगरमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

झापा,१५ फागुन । मेचीनगर नगरपालिका नगर क्षेत्र भित्रका ३३ हजार बालबालिकालाई यही फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँगको छलफलमा ९ महिनादेखि १५ बर्षमुनिका ३३ हजार...बाँकी

श्रीमान् सम्पर्कविहीन भएका चुनादेवीले गरिन जीवन बचाइदिन अपिल

झापा, ७ फागुन । आर्थिक अभावले पूर्ण उपचार नपाएर हस्पिटलको (बेड) बाट बाहिरिन बाध्य भएकी चुनादेवी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छन् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाख...बाँकी

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको...बाँकी

काँकरभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा, २४ माघ । प्रहरीले ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित मेची पुलबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ घर भएका अन्दाजी २३ वर्षीय सायद बोहोरा रहेका छन् । लागूऔषध नियन्त्रण...बाँकी

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

काठमाडौँ, २२ माघ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार...बाँकी

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

झापा, २२ माघ। भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो । मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू...बाँकी

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले...बाँकी

झापा कारागारमा पुस्तकालयको वार्षिकोत्सव सम्पन्न

झापा, १६ माघ । झापा कारागार भद्रपुरको बन्दी विकास पुस्तकालयले वृहत् सांस्कृतिक कार्यक्रमसहित पुस्तकालयको २७ औं वार्षिकोत्सव तथा २६ औं साधारण सभा मङ्गलवार सम्पन्न गरेको छ । पुस्तकालयले सहिद दिवसको अवसरमा कारागारभित्र भव्य रुपमा सो...बाँकी

काँकरभिट्टामा दोस्रोपटक गोर्खा सांगीतिक साँझको तयारी

झापा, १६ माघ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालले यही माघ २७ गते गोर्खा सांगीतिक साँझ–२ आयोजना गर्ने भएको छ । तीन वर्षअघि पहिलो कार्यक्रम गरेको फाउण्डेशनले यसपटक काँकरभिट्टा टाउन हलमा लाइभ म्यूजिक कन्सर्ट गर्न...बाँकी

जेसीस सदस्यको निःशुल्क उपचार हुने

झापा, १५ माघ । बाहुण्डाँगी जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुने भएको छ । आइतबार काँकरभिट्टा आँखा अस्पतालको सभाहलमा सम्पन्न सम्झौतामा उक्त कुरा जानकारी गराइएको हो । सम्झौता बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पतालबीच भएको...बाँकी