झापा, २२ फागुन । नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लब काठमाडौँ झापा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा संकटाले पुलिसलाई १-० को गोलअन्तरले हराएको हो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी...बाँकी
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। आइतबार दिउँसो राष्ट्रपति भण्डारीलाई प्रधामन्त्री देउवाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानको...बाँकी
काठमाडौं,१५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना...बाँकी
काठमाडौं, १५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४...बाँकी
काठमाडौं, १२ फागुन । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो...बाँकी
झापा, १० फागुन । अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले २१ औं मजदुर बलिदान दिवसको अवसरमा दुई जनालाई सम्मान गरेको छ । महासंघले बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच बेपत्ता मिसी धिमालका भाइ कुसी धिमाल...बाँकी
काठमाडौँ, ११ फागुन । चालू आर्थिक वर्ष २०७८७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड...बाँकी
झापा, ६ फागुन । सञ्चारकर्मी कृपा गुरागाईँले आफ्नो शुभ विवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता...बाँकी
झापा, ६ फागुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले एकजना पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ । बिर्तामोड शाखाले कम्पनी स्थापनाको चौथो वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित कार्यालयमै शुक्रबार एक संक्षिप्त कार्यक्रमका बिच एभिन्यूज टेलिभिजनका...बाँकी
झापा, ४ फागुन । एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चार जना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी...बाँकी