झापा, २६ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज हुने अन्तिम क्वाटरफाईनलको खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच प्रतिष्पर्धा हुदैछ । अन्तिम चारमा प्रवेशका...बाँकी
झापा, २५ फागुन । मेचीनगरमा एक महिला मृत फेला परेकी छन् । मेचीनगर नगरपालिका वडा नम्बर ५ कमलगाँउकी अन्दाजी ६० वर्षीया अम्बिका कुवर बुधबार साझ आफ्नै घर नजिकै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...बाँकी
विराटनगर, २५ फागुन ।नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) ले राजनीतिक सहमति र स्वार्थ नभई विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल एमाले भएकाले आफू एमाले प्रवेश...बाँकी
लमजुङ, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८...बाँकी
झापा, २५ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–०ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष...बाँकी
म्याग्दी, २४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै...बाँकी
मेचीनगर, २४ फागुन । नेकपा एकीकृत समाजवादी मेचीनगर नगर कमिटीले बडा कमिटी गठन अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा मंगलबार मेचीनगरको बडा नं १२ स्थित बडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य बीपी भट्टराईले जानकारी...बाँकी
झापा, २४ फागुन । संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा...बाँकी
काठमाडौं , २४ फागुन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले...बाँकी
काठमाडाैं, २४ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदै छन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुकाे निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् । २७-२९ फागुनमा...बाँकी