बुटवल, ९ कार्तिक । पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ । बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए ।४८ वर्षका रानाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन...बाँकी
काठमाडौँ,८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...बाँकी
काठमाडौँ,८ कार्तिक । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै...बाँकी
झापा, ६ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको पुर्ण बैठकले गठबन्धनलाई सफल बनाउदै सम्पुर्ण उमेदवारहरुलाई बिजयी बनाउन ससक्त रुपमा लाग्न विशेष कार्ययोजना तय गरेर अगाडि बड्ने निर्णय गरेको छ । जिल्ला कमिटीका...बाँकी
काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो...बाँकी
बिर्तामोड,६ कार्तिक । पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् । शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय...बाँकी
काठमाडौं, ६ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनाको नाम हटाइने भएको छ । पालिका चुनावमा उम्मेदवार भएर शनिबारसम्म खर्चको विवरण नबुझाएकाले निर्वाचन आयोगले उनीहरूको नाम हटाउन...बाँकी
नवलपरासी, ६ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस गए राति ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा...बाँकी
झापा, ४ कात्तिक । झापा १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। आचारसंहिताविपरीत आगलागीपीडितलाई आर्थिक सहयोग गरेको भन्दै आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न...बाँकी
काठमाडौं, ४ कात्तिक । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै...बाँकी