काठमाडाैं, ३१ असोज । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार...बाँकी
झापा, ३० असाेज । झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । काँकरभिट्टास्थित एमाले पार्टी कार्यालयमा आयोजित...बाँकी
काठमाडौँ, ३० असाेज । वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना...बाँकी
झापा, २९ असोज । झापाको शिवसताक्षीमा शनिवार साँझ भ्यानको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । माइधार – भालुखोला सडकखण्डको किरात चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानको ठक्करबाट...बाँकी
झापा, २९ असोज । झापाको भद्रपुर नगरपालिका– ७ बासीलाल चोकमा शुक्रबार मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय अनिल राजवंशी रहेका छन्। नम्बर नखुलेको मोटरसाइकलले शुत्रबार बेलुका सवा ७ बजे साइकलमा...बाँकी
काठमाडौं, २७ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय २५ जनाको...बाँकी
झापा, २७ असोज । झापा क्षेत्र नं. ३ बाट बागी उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । एमालेको सहयोगमा झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका राप्रपाका राजेन्द्र...बाँकी
काठमाडौँ, २७ असाेज । बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ। जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन...बाँकी
कास्की, २६ असाेज । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी...बाँकी
बुटवल,२६ असोज । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज...बाँकी