News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

पाथीभराको ३१७ रोपनी जग्गा यती समूहलाई ८० वर्षसम्म सित्तैमा

काठमाडौं : सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रुपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा ताप्लेजुङस्थित पाथीभराको ३१७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ। सो समूहले काठमाडौंको गोकर्णको २७...बाँकी

विद्युत् महसुल दरमा परिवर्तन हुँदै, १० युनिटसम्म निःशुल्क

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ...बाँकी

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

काठमाडौँ । नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ ।...बाँकी

नयाँ पत्रकारले अब लाइसेन्स लिन जाँच दिनुपर्ने प्रावधान

काठमाडौं।अब पत्रकारिता गर्न चाहनेहरुले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने व्यवस्था रहेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ...बाँकी

सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचत भएका छन् । सभामुखमा सापकोटाको एक मात्र उम्मेदवारी परेकोमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो...बाँकी

सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको अडिट गर्ने

काठमाडौं। सरकारले भिजिट नेपाल २०२० लक्षित गर्दै देशभर सञ्चालनमा रहेकामध्ये ११ वटा विमानस्थलको सरसफाइ सम्परीक्षण (अडिट) गर्ने भएको छ। यही फागुन २० गतेबाट चैत १९ गतेसम्म (एक महिनाभित्र) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र...बाँकी

सभामुख चयन आज, सापकोटा एकल उम्मेदवार

काठमाडौँ। प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य...बाँकी

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

एजेन्सी। चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ। शुक्रबारसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत ज्यान गरेको पुष्टि गरेका हुन्। हुबेई प्रान्तका...बाँकी

आठ लाख रुपैयाँ घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं : गाउँपालिकाका एकजना अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो। प्रदेश विकास...बाँकी

विश्वकपका लागि नेपाली क्रिकेट टिम सिधै ग्लोबल छनोटमा

काठमाण्डाै। नेपालले सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो...बाँकी