News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । तर यो विदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने लागू हुने छैन । बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने...बाँकी

प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

मोरङ। राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रियसभाको मतदानमा नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र...बाँकी

प्रेस युनियनको महाधिवेशन चैतको तेस्रो साता नेपालगन्जमा

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन चैतको तेस्रो साता हुने भएको छ । युनियनले चैत २१ र २२ गते नेपालगञ्जमा महाधिवेशन गर्न लागेको हो । कार्यकाल सकिएको लामो समय भइसक्दा पनि युनियनको महाधिवेशन हुन...बाँकी

उखु किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का

काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ । मन्त्रालयले गत पुष १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने...बाँकी

नेकपा नेता रावल भन्छन् – एमसीसी संसदबाट पास गरे राष्ट्रका लागि घातक

डोटी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसद्बाट पास गरे घातक हुने बताए। जिल्लाको दिपायल सिलगढी नगरपालिकाले बुधबार जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना...बाँकी

राष्ट्रियसभा चुनावको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं। राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार (भोलि) बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण...बाँकी

नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्रको घरमा बम, गाउँपालिका कार्यालयमा आगजनी

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका वडा नम्बर–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको...बाँकी

सांसद दीपक मनाङेबाट कुटिए एन्फा कास्की अध्यक्ष

पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले हातपात गरेका छन्। मंगलबारदेखि सुरु भएको प्रथम मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङमाथि हातपात भएको हो। मनाङको...बाँकी

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौं। नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ । पर्यटन बोर्डको आइतबार साँझको बैठकमा नयाँ सिईओको नाम सिफारिस...बाँकी

सभामुखको निर्वाचन माघ १२ गते हुने

काठमाण्डौ। प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते चुनाव हुने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको...बाँकी