News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

उद्योग वाणिज्य संघले गर्यो २ जना पत्रकारलाई सम्मान

झापा, ७ चैत । बिर्तामोड उद्योग वाणिज्य संघले झापाका दुई जना पत्रकारलाई सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा शुक्रबार आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा पत्रकारद्वय इन्दू पूर्वेली र सन्तोष...बाँकी

बिर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरण

झापा, ७ चैत । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटीलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका हुन्...बाँकी

ओलीले गरेका सबै नियुक्ति बदर गर्नुपर्छ : रामशरण महत

भैरहवा, ७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान (ओली) सरकारले हरेक क्षेत्रमा राम्रा र योग्य व्यक्तिलाई नभई अयोग्य र कनिष्ठलाई नियुक्ति दिएको आरोप लगाएका छन्। उनले अर्को सरकार बने...बाँकी

बिल गेट्सलाई सफल बनाउने ८ बानी

एजेन्सी, ७ चैत ।   बिल गेट्स कसरी १ ट्रिलियन अमेरिकी डलरको मालिक भए ?  उनकोे कामप्रति मेहेनत र निष्ठा त छँदै तर उनको योे सफलताको रहस्य के हो ?  बिल गेट्सलाई सफल बनाउने ८ बानीहरु...बाँकी

नेकपा एमाले विवाद उस्तै

काठमाडौं, ७ चैत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ ।...बाँकी

सरकारी जग्गा हडप्नेको सञ्जाल खोजी हुँदै : पूर्वप्रधानमन्त्री, मन्त्री र सचिव नै भ्रष्टाचारमा तानिन सक्ने

काठमाडौं, ७ चैत । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने भएका छन् ।...बाँकी

शनिबार हुने केन्द्रीय समिति र संसदीयको बैठकमा नेपाल पक्ष सहभागी नहुने

काठमाडौं, ६  चैत ।  नेकपा–एमालेको माधव नेपाल नेतृत्वको समूह भोलि शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका ती...बाँकी

राप्रपा मेचीनगरको अध्यक्षमा सविना बजगाई चयन

झापा , चैत ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरको शुक्रबार सम्पन्न एकताको अधिवेशनबाट सबिना बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरेको छ । मेचीनगर‐६ काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थामा आयोजित एकताको...बाँकी

प्रधानमन्त्रीले अभिभावकत्व लिएका मुगुकी साङमुले आर्थिक अभावका कारण विद्यालय छाडिन्

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको...बाँकी

एनआरएनएले निर्माण गरेको बस्तीको झ्यालढोका प्लास्टिकको

गोरखा, ६ चैत । धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’,...बाँकी