News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

शिवसताक्षी स्पोर्टिङ क्लब बन्याे च्याम्पियन

झापा, १४ चैत । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधि जोगाउनबाट बञ्चित भएको छ । धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न...बाँकी

दुवागढिमा तेक्वान्दो डोजाङ्गका खेलाडीहरुलाई प्रमाण पत्र वितरण

झापा, १४ चैत । झापाकाे मेचीनगरपालिका वडा नम्बर- १४ स्थित दुवागढिमा तेक्वान्दो खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे छ । आज एक कार्यक्रमका विच दुहागदी तेक्वान्दो डोजाङ्गका १३० जना खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएकाे हाे । कार्यक्रमा झापा...बाँकी

आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

धादिङ, १४ चैत । नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा)को मृत्यु...बाँकी

केही दिनमै सरकार परिवर्तन हुन्छ : प्रचण्ड

काठमाडौं, १४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि...बाँकी

नेता जोशीको सम्झनामा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले १७ चैतमा पार्टीका सबै कार्यालय बन्द गर्ने...बाँकी

काँकरभिट्टा खानेपानीको अध्यक्षमा खरेलको उम्मेद्वारी

काँकरभिट्टा, १३ चैत । काँकरभिट्टा खानेपानी उपभोत्ता तथा सरसफाई सस्थाको नयाँ नेतृत्वका लागि उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोत्ता तथा सरसफाई सस्थाको चैत २१ गते हुने निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता...बाँकी

कोरोनाको त्रासले स्वदेश फर्किने नेपालीको लर्को

धनगढी, १३ चैत । गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन । भारतबाट फर्किने नेपालीको...बाँकी

जसपामा खटपट : संसदीय दलको नेता चुन्न सकस

काठमाडौं, १३ चैत । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन । तत्कालीन समाजवादी पार्टी र तत्कालीन...बाँकी

काँकरभिट्टा खानेपानीमा संयुक्त गठबन्धनबाट अध्यक्षमा पराजुली उम्मेद्वारी दर्ता

मेचीनगर, १२ चैत । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरेर विहीबार उम्मेद्वारी दर्ता गराएका छन् । संस्थाको ९ जना कार्यसमिति र ३ जना लेखा समितिसहित...बाँकी

काँकरभिट्टा खानेपानीमा लोकतान्त्रिक प्यानल समुहकाे अध्यक्षमा फ्याक, सचिवमा आङदेम्बे उम्मेदवारी घोषणा

काँकरभिट्टा, १२ चैत । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चैत २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको मनोनयनसहित उम्मेदवारीको नामवली घोषणा गरिएको छ । विहीवार खानेपानी कार्यालयमा उम्मेदवारी मनोनयन गरेको प्यानलले पत्रकार सम्मेलन गरी...बाँकी