News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार, समाज

बुद्धशान्तिमा लुवागुनको संयोजकमा ३५१ जनाकाे निर्वाचन कमिटी गठन

झापा, २६ चैत । नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकामा प्रेम लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । आज बुधबारेमा भएकाे बिस्तारित भेलाले लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन...बाँकी

पत्रकार महासंघ झापाद्वारा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण

झापा,२६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शुरु भएको छ । आजदेखि झापाको दुर्गापुरमा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक...बाँकी

एमाले मेचीनगरबाट छानिए उपमेयरका ३ उम्मेद्वार

झापा, २६ चैत । ने कपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन्...बाँकी

एमाले मेचीनगरमा मेयर र उपमेयरका उम्मेद्वार छानिए

झापा, २६ चैत । नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि मेयर पदका आकांक्षी उम्मेद्वारहरुको मतगणनाको नतिजा धमाधम आउन थालेको छ । मेचीनगरको मेयरका लागि भएको आन्तरिक मतदानमा प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी, निलकण्ठ...बाँकी

नेकपा एसनिकट कर्मचारी संगठनको कार्यालय स्थापना

झापा, २६ चैत । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ । संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय भद्रपुरमा...बाँकी

एमाले मेचीनगरको आन्तरिक निर्वाचन सकियाे, नतिजा भोलि

झापा, २५ चैत । नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका उम्मेद्वारहरु छान्न आज चुनाव गराएको छ । मेचीनगरकाे काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका उम्मेद्वारहरुको...बाँकी

काँकरभिट्टामा ८० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

झापा, २५ चैत । करिब ४ लाख मूल्य बराबरको लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा-९ बस्ने २५ वर्षीय राजीव रायमाझी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले...बाँकी

पहिला धान, अहिले जै घाँस सखाप

झापा, २५ चैत । गत कात्तिकमा भएको बेमौसमी बषाका कारण झापा मेचीनगर २ का पुर्ण बहादुर खड्काले ठुलो क्षती व्यहोरे । शुरुवाती कात्तिकमा अविरल बर्षा हुदाँ उनको १ विगाह खेतमा लगाएको धान काट्ने बेला भएको...बाँकी

झापालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइलनमा

इटहरी, २४ चैत्र । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक...बाँकी

एमालेको आन्तरिक चुनावमा थापालाई सर्वाधिक मत

झापा, २३ चैत । मेचीनगर नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमाले पार्टीबाट बालकृष्ण थापाले सर्वाधिक मत ल्याएका छन् । आज मेचीनगर ६ मा एमाले पार्टीको उमेद्धार चयन गर्ने भन्ने विषयमा आन्तरीक मतदान...बाँकी