झापा, २५ भदौ । झापाकाे मेचीनगरमा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित...बाँकी
झापा, २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु भएको छ। अर्को एक युवक बेपत्ता भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ का १५ वर्षीय फिरोज शेख रहेको...बाँकी
झापा, २३ भदौ । मेचीनगरको काँकरभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ । कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो...बाँकी
झापा, २२ भदौ । चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएको बीएण्डसीले...बाँकी
झापा, २१ भदौ । झापाको कनकाईमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हिजो साँझ ५ बजे कनकाई वडा नम्बर- ५ चप्रामारीस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको...बाँकी
झापा, २१ भदौ । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर...बाँकी
झापा, २१ भदौ । काँकडभिट्टामा ब्राउनसुगरसहित आधा घण्टाभित्र चार जना पक्राउ परेका छन् । हिजो साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगर मेची पुलमा तीन नेपाली र एक भारतीय पक्राउ परेका हुन् । साँझ मेचीनगर– ६ स्थित पुरानो...बाँकी
झापा, २१ भाद्र । झापाको मेचीनगर–६ काँकडभिट्टाका नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैयाँ) को ‘ग्रान्ट’ प्रदान गरेको छ ।...बाँकी
झापा, २० भदौ । झापाको मेचीनगर-८ स्थित इट्टाभटा एफसि क्लबले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल...बाँकी
झापा, १९ भदौ । लोकतन्तवादी कर्मचारीहरुको पेसागत संगठन नेपाल निजामती कर्मचारी युनियन झापाले सञ्चार तथा सामाजिक क्षेत्र क्रियाशील , उत्कृष्ट कार्यरत र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ। आफ्नो ३४औँ स्थापना स्थापनको दिवस अवसरमा कर्मचारी...बाँकी