काठमाडाै, १५ असार । एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।...बाँकी
काठमाडौं, १४ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक...बाँकी
झापा, १४ असार । एसईई परीक्षा २०८० मा मेचीनगरका सामुदायिक विद्यालयतर्फ करिब ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखाले दिएको जानकारीमा नगरमा सामुदायिक विद्यालयबाट सहभागी १ हजार ५८ जना...बाँकी
काठमाडाैं, १३ असार । टी-२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाली समय अनुसार बिहीबार राति सुरु भएको खेलमा टस जितेर इङ्ग्ल्याण्ड पहिला पहिला बलिङ गर्ने निर्णय गरेको...बाँकी
झापा, १३ असार । झापाको मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छिन् । दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको फाइनलमा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी हुन् । ओसेनिक निर्माण अंग्रेजी...बाँकी
एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने काठमाडौं, १३ असार। एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने...बाँकी
काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४...बाँकी
झापा, १३ असार । झापाको मेचीनगर नगरपालिका- ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा हात्ती मृत फेला परेको छ । अन्दाजी ९–१० बर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको हो । स्थानीयले बिहान ७ः३० बजे खबर...बाँकी
मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना...बाँकी
कास्की, १२ असार । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।कास्कीको मादी गाउँपालिका- ५ चितेपानी घुम्तीमा गए राति...बाँकी