News Portal

गृहपृष्ठ मुख्य समाचार

लमजुङमा पहिरोले दुई घर बगाउँदा चारजना बेपत्ता

काठमाडौं, १२ असार । लमजुङमा पहिरोले दुइवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले दुईवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेगनाथ चापागाईंले...बाँकी

झलनाथको सर्पपालनः मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं, १२ असार । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा स्थापित सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर...बाँकी

मेचीनगरमा खोलामा डुबेर एक बालकको मृत्यु

झापा, १२ असार । झापाको मेचीनगर नगरपालिका- १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ ।...बाँकी

झापाको गौरीगञ्जमा पनि चट्याङ लागेर एक जनाको मृत्यु

झापा, ११ असार । झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।गौरीगंज गाउँपालिका ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै...बाँकी

मेचीनगरको बजेट २ अर्ब ५ करोड २९ लाख

झापा, १० असार । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ का लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।नगरपालिकाको सोमवार आयोजित दोस्रो नगर सभाको पाँचौँ अधिवेशनमा उपप्रमुख मीना...बाँकी

ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापा, ७ असार । झापामा लागुऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानमा जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार...बाँकी

आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं, ७ असार । आज दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना...बाँकी

दिल्लीका मुख्यमन्त्री केजरिवाल धरौटीमा रिहा

काठमाडौं, ६ असार । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल धरौटीमा रिहा भएका छन्। केजरिवालका अधिवक्ता विवेक जैनले मदिरा घोटाला प्रकरमा धरौटीमा रिहा भएको बीबीसीसँग पुष्टि गरेका छन्। न्यायाधीश न्याय बिन्दुको इजलासले मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न...बाँकी

झापामा नक्कली नागरिकतासँग झुक्किए कर्मचारी

झापा, ५ असार । झापामा एक भारतीय नागरिकले नक्कली नागरिकता बनाएर सरकारी कार्यालयलाई समेत झुक्याएका छन्। भारत बिहारस्थित मोतिहारीका ३२ वर्षीय समसुल मनसुरीले नक्कली नागरिकता मात्र बनाएनन्, उनले त्यही नागरिकताको आधारमा सरकारी कार्यालयलाई समेत झुक्याएको...बाँकी

मेची भन्सारले गर्‍यो ११ महिनामा १२ अर्ब ९३ करोड राजस्व संकलन

झापा, ५ असार । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आव सकिन एक महिना बाँकी हुँदा लक्ष्यको...बाँकी