News Portal

गृहपृष्ठ मुख्य समाचार

कमलमा बस र टिप्पर दुर्घटना हुँदा २१ घाइते

झापा, ४ असार । झापाको कमल गाउँपालिका वडा- ४ चुलाचुली मोडस्थित पुर्व पश्चिम राजमार्गमा बस र टिप्पर ठक्कर खाँदा २१ जना यात्रु घाइते भएका छन् । आज बिहान झिलझिलेबाट दमकतर्फ आउदै गरेको बा ३ ख...बाँकी

मेचीनगरमा ठेकेदारको लापार्वाहीका कारण बनि नसक्दै भत्कियो वाल

झापा, ३ असार । सङ्घीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको झापाको मेचीनगर-१३ को छविलाल मार्गमा नवनिर्मित प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी...बाँकी

बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए

झापा, २ असार । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर- ४ बस्ने ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको...बाँकी

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी...बाँकी

कोशीमा ३५ अर्ब २७ करोडको बजेट

विराटनगर, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज आगामी बजेट प्रस्तुत...बाँकी

काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा राेहित बुढाथोकी निर्वाचित

झापा, २८ जेठ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १ हजार ९ सय ९१ मत प्राप्त...बाँकी

काँकरभिट्टा खानेपानीको मतगणना सुरू

झापा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभाेक्ता संस्थाकाे मतगणना सुरू भएकाे छ । अहिले मतपत्र छुट्याएर गणनाकाे लागि तयार पार्ने काम सुरू भएकाे निर्वाचन समितिका संयाेजक राजु कार्कीले बताए । उनका अनुसार ६ ठाउँमा मतगणना...बाँकी

हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं : सन्तोष आचार्य

झापा, २४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ ।...बाँकी

मेचीनगरमा महिलाहरुलाई लक्षित गरी आत्मरक्षा तालिम

धुलाबारी, २४ जेठ । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ को आयोजनामा दुई दिने महिलाहरुलाई आत्मरक्षा, स्वास्थ्य तथा बालबालिकालाई व्याड टच र गुड टच विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । मेचीनगर–९ स्थित कविशिरोमणि...बाँकी

धाइजनमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा, २४ जेठ । झापा मेचीनगर वडा- १२ माथिल्लो धाईजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटी चालक झापा बुद्धशान्ति गाउँपालिका वडा नम्वर–५ बस्ने वर्ष अन्दाजी २५ का लिलाप्रसाद ढुंगेल...बाँकी