News Portal

गृहपृष्ठ मुख्य समाचार

उपभोक्ताको हितमा काम गर्नेछु : अध्यक्ष रोहित बुढाथोकी

झापा, २३ जेठ । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलका उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन् भने आम उपभोक्तामा...बाँकी

चर्चित गायक सरोजले ल्याउँदै ‘किनभने हामी साथी हौं’

झापा, २१ जेठ । नेपाली गीत संगीतका चर्चित गायक तथा निर्देशक सरोज ओलीले बालापनाका साथीहरुको कथावस्तुलाई समेटेर बनाएको गीतको भिडियो सुटिङ गरिएको छ । सँगसँगै पढेको, सँगसँगै खेलेको, बालापनका साथीहरू, आज भेटेको जो जो जहाँ...बाँकी

अनुगमनमा बढी खर्च, तर अनुगमन नै नभएको महालेखाको टिप्पणी

विराटनगर, २१ जेठ । कोशी प्रदेश सरकारका कार्यालयहरूले अनुगमन र मूल्याङ्कनको नाममा विगत वर्षहरूदेखि नै करोडौँ बजेट विनियोजन र खर्च गर्दै आएको छ । अनुगमन तथा मूल्याङ्कन शीर्षकमा आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५१...बाँकी

सिक्किम विधानसभा चुनाव: गोलेको दलले ३२ मा जित्यो ३१ सीट

काठमाडौं, २० जेठ । सिक्किमको राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ । भारतीय अखबार हिन्दूका अनुसार ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दल एक्लैले ३१ सीट ल्याएको छ...बाँकी

आजदेखि बीएण्डसी हस्पिटलमा निःशुल्क डायलिसिस सेवा सुरु

झापा, २० जेठ । झापाको बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले मिर्गौला पीडित बिरामीलाई लक्षित गरी आजदेखि निःशुल्क हेमो डायलिसिस सेवा सुरु गरेको छ । विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमो डायलिसिस सेवा सञ्चालनमा ल्याएको हस्पिटलले आज...बाँकी

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

झापा, १९ जेठ । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी...बाँकी

नकलबन्दामा स्वास्थ्य शिविर सम्पन्न

झापा, १९ जेठ । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-६ स्थित गंगा मेमोरियल अंग्रेजी विद्यालयमा सम्पन्न शिविरमा २ सय जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा १ सय...बाँकी

काँकरभिट्टा खानेपानी : स्वतन्त्र खानेपानी उपभोक्ता प्यानलका उम्मेदवार घरदैलोमा व्यस्त

झापा, १९ जेठ । काँकरभिट्टा खानेपानीका स्वतन्त्र खानेपानी उपभोक्ता समुह प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । स्वतन्त्र खानेपानी उपभोक्ता समुह प्यानलका उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । आज चाैथाैं दिनको मेचीनगर-...बाँकी

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

झापा, १९ जेठ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। आज शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ। काठमाडौं, पोखरा र दिपायलमा...बाँकी

भारतमा गर्मीका कारण ३१ को मृत्यु

नयाँदिल्ली, १९ जेठ । भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड...बाँकी