News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

बीएन्डसीमा फेरि स्वास्थ्य बीमा हुने

झापा, १७ जेठ । स्वास्थ्य बीमा बोर्डले झापाको बीएण्डसी सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन...बाँकी

झापामा सुपारी प्रशोधनका लागि ४० लाख

झापा, १७ जेठ । झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध...बाँकी

झापामा एक युवतीमाथि खुकुरी प्रहार

झापा, १७ जेठ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक युवतीमाथि धारिलो हतियारले आक्रमण भएको छ । भद्ररपुर-६ कि श्रेया राईमाथि सोही स्थानका अभिषेेक कर्णले दाउ प्रहार गरेका हुन् । १७ बर्षिया श्रेयामाथि दाउ प्रहार गर्ने...बाँकी

शालिन रोहित

मेचीनगर, १७ जेठ । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन यतिबेला गाउँ गाउँमा चुनावी सरगमी बढिरहेको छ । उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन्...बाँकी

खाेला अनुगमनमा भएको लापरवाहीका कारण धनराज भण्डारीकाे मृत्यु : सभापति बुढाथोकी

झापा, १६ जेठ । निन्दा खोलामा डुबेर ज्यानै जानेसम्मको घट्ना घट्नु पछाडि नगरपालिकाको अनुगमन प्रक्रियामा लापरबाही भएको नेपाली काँग्रेसले आरोप लगाएको छ । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ क्षेत्रीय समितिले मंगलबार प्रेस विज्ञप्ती जारी...बाँकी

रिहा भए कैलाश सिरोहिया

जनकपुरधाम, १६ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले...बाँकी

शिवसताक्षीमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

झापा, १५ जेठ । झापाको शिवसताक्षीमा पिकअप भेनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने अन्दाजी ६० वर्षीय पुत्रथाम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार...बाँकी

घरदैलोमा राेहित बुढाथोकीकाे टिम

झापा, १५ जेठ । काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको शुभकामना दिएका...बाँकी

प्रहरीमा एसएसपीको ४ सिट रिक्त : २३ जना प्रतिस्पर्धामा

काठमाडौँ, १४ जेठ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो । बढुवा...बाँकी

अत्यधिक गर्मी बढेपछि मेचीनगरमा १ दिन विद्यालय बन्द

झापा, १३ जेठ । गर्मी अत्यधिक बढेपछि मेचीनगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि १ दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए...बाँकी