News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा...बाँकी

सामुदायिक वनमा पशुपक्षीको व्यावसायिक पालन सुरु गरिने

काठमाडौँ, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक वनजंगलमा वन्यजन्तु (पशुपक्षी) पालनको अनुमति दिने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले आवश्यक कानुनको निर्माण गरेर सामुदायिक वनमा वन्यजन्तु पालनका लागि...बाँकी

वाइसीएलकाे पाँचथर अध्यक्षमा गणेश चयन

झापा, ५ जेठ । नेकपा माओवादी केन्द्र पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पाँचथरकाे अध्यक्षमा गणेश तुम्ररुक चयन भएका छन् । आज शुक्रबार पाँचथरमा भएकाे वाईसीएलकाे दाेस्राे जिल्ला भेलालेेेेेेेे अध्यक्षमा गणेशलाई चयन...बाँकी

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

काठमाडौँ, ४ जेठ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो...बाँकी

भारतको नक्सलबाडीमा डरलाग्दाे दुर्घटना

झापा, ४ जेठ । भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको खबर प्राप्त भएको छ । विहीबार विहान साढे ७ वजे...बाँकी

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

चितवन, ४ जेठ । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन...बाँकी

भत्ता दिलाउन वडाध्यक्षले नै लिएर आए नगरपालिका

मेचीनगर, ३ जेठ । झापा मेचीनगर वडा नं २ का वडाध्यक्ष दिपक बरालले जेष्ठ नागरिकलाई भत्ता दिन नसकेको भन्दै नगरपालिका कार्यालय लिएर आएका छन् । उक्त वडाका जेष्ठ नागरिकले माघदेखिको मासिक वृद्धभत्ता पाएका छैनन् ।...बाँकी

स्रोत् साधन भएसम्म जनताको सेवामा लागिरहेका छौँ –

जनप्रतिनिधि भएको एक बर्षको समयमा वडामा जनताका पक्षमा के−के कामहरु सम्पन्न भएका छन् ? −हामी निर्वाचित भएर आएको १ बर्ष महिना पूरा भएके छ, यो बीचको समयमा जनताका बीचबाट आएको गुनासो र समस्यालाई सहजीकरण गरेर...बाँकी

आजदेखि डिजेल र मट्टितेल १० रुपैयाँ सस्तो

काठमाडाै, ३ जेठ। इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थको खरीद मूल्य घटेर आएपछि निगमले पनि डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्यमा गएराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १०...बाँकी

मेचीनगरमा चप्पल बनाउने तालिम सम्पन्न

झापा, २ जेठ । झापाको मेचीनगर नगरपालिकाकाे आयाेजनामा भएकाे १८ दिने उद्धमशीलता विकाश तथा परालकाे चप्पल बनाउने तालिम मंगलवार समापन भएकाे छ । “सिप सिकाैँ स्वराेजगार बनाैँ” भन्ने मुल नारासहित राष्ट्रपति महिला सशक्तीकरण परियाेजना अन्तर्गत...बाँकी