दोहा, १८ जेठ । रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा वर्क फोर्सका...बाँकी
दार्चुला, १८ जेठ । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले...बाँकी
बर्दिया,१८ जेठ । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई मंगलबार पक्राउ गरेको छ । थारूले बालिकालाई...बाँकी
काठमाडौं, १८ जेठ । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडे लगत्तै बुद्ध एयरको जहाज काठमाडौंमा नै फर्काइएको छ। बुधबार बिहान भद्रपुर उडेको बुद्ध एयरको हवाईजहाजको पछिल्लो टायरमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको हो। काठमाडौंबाट जहाज उडेपछि पछिल्लो...बाँकी
काठमाण्डाैँ, १८ जेठ । सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको पनि...बाँकी
काठमाडौँ, १८ जेठ । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म...बाँकी
झापा, १८ जेठ । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ। झापा प्रहरीले चोरी भएका चार वटा मोटरसाइकलसहित घटनामा संलग्न दुई जनालाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो। दमक नगर...बाँकी
काठमाडौं, १८ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौँ, १७ जेठ । नायिका मिरुना मगर र फुर्वा तामाङबीच सहमति भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारेर माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको छ। दुवै...बाँकी
काठमाडाैँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित...बाँकी