मेचीनगर, २ फागुन । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक,...बाँकी
झापा, २२ माघ। भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो । मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू...बाँकी
मेचीनगर, २१ माघ । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले...बाँकी
काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले...बाँकी
झापा, १७ माघ । केहीदिन अघि संचारमाध्यमहरुमा एउटा समाचार निक्कै प्राथमिकताका साथ प्रकाशन भयो । उक्त समाचार थियो मेचीनगर १५ मा निर्माणाधिन झोलुङ्गे पुल लामोसमयसम्म रोकिएको र पुनःनिर्माण शुरु नहुँदा स्थानीय युवाहरुले सांसद, मेयर तथा...बाँकी
झापा, १६ माघ । झापा कारागार भद्रपुरको बन्दी विकास पुस्तकालयले वृहत् सांस्कृतिक कार्यक्रमसहित पुस्तकालयको २७ औं वार्षिकोत्सव तथा २६ औं साधारण सभा मङ्गलवार सम्पन्न गरेको छ । पुस्तकालयले सहिद दिवसको अवसरमा कारागारभित्र भव्य रुपमा सो...बाँकी
झापा, १६ माघ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालले यही माघ २७ गते गोर्खा सांगीतिक साँझ–२ आयोजना गर्ने भएको छ । तीन वर्षअघि पहिलो कार्यक्रम गरेको फाउण्डेशनले यसपटक काँकरभिट्टा टाउन हलमा लाइभ म्यूजिक कन्सर्ट गर्न...बाँकी
मेचीनगर, १६ माघ । मेचीनगर अनलाइनका सम्पादक अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । संस्थाको २०८० माघ १४ गते बसेको कार्यकारिणि समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको संस्थाका अध्यक्ष...बाँकी
मेचीनगर, १६ माघ । पूर्वीनाकाबाट मिटरब्याज पिडितहरुले ‘न्याय मार्च’ शुरु गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाईमा मंगलबारबाट पिडितहरुले मेचीको तिरबाट ‘न्याय मार्च’को शुरुवात गरेका हुन् । मिटरब्याज सम्बन्धी कानून संसोधन...बाँकी
झापा, १६ माघ । पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातीले एक साथ ल्होछार पर्व मनाउने भएका छन् । संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर १३ मा बसोबास गर्ने चार जाती (शेर्पा, मगर,...बाँकी