News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

यस्तो अवस्थामा भेटियो ताराको दुर्घटनाग्रस्त जहाज

काठमाडौं, १६ जेठ । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा...बाँकी

सम्पर्कविहीन जहाजको अवस्था अहिलेसम्म अज्ञात छ

काठमाडौं,१५ जेठ । आइतबार बिहान १०ः११ बजेदेखि सम्पर्कविहीन तारा एयरको जहाजको अवस्थामा अहिलेसम्म अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजविन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म...बाँकी

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौँ, १५ जेठ । सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा उक्त जानकारी दिएका हुन्। नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक...बाँकी

अब अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने

काठमाडौँ,१५ जेठ । सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब...बाँकी

विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट

काठमाडौँ, १५ जेठ । सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट...बाँकी

बेपत्ता जहाज भेटिएन : सेना र फिस्टेलको जहाज जोमसोममा रोकियो, ६५ जना सेनाको टोली पैदल जाँदै

काठमाडौं,१५ जेठ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज...बाँकी

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

एजेन्सी,१५ जेठ । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले...बाँकी

आफ्नो सम्पर्कविहीन विमानबारे बोल्यो तारा एअर

काठमाडौं, १५ जेठ । तारा एअरलाइन्सले आफ्नो सम्पर्कविहीन विमानको खोजी भइरहेको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको...बाँकी

सुनसान बन्दै झापाको धुलाबारी बजार, व्यापारीहरु पनि अन्यत्र पलायन हुन बाध्य !

झापा, १५ जेठ । दुई दशक अघिसम्म नेपालको हङकङ बजारको रूपमा परिचित झापाको धुलाबारी बजार यतिबेला सुनसान बन्दै गइरहेका छ । गरगहना, लत्ताकपडा, सजावट र घरायसी सामानका लागि स्वदेश तथा विदेशमा प्रख्यात धुलाबारी बजार पछिल्लो...बाँकी

मौसम सुधार भएसँगै सम्पर्कविहीन जहाज खोज्न पुनः हेलिकोप्टर परिचालन

मुस्ताङ, १५ जेठ । सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा पुनः हेलिकोप्टर परिचालन गरिएको छ। यसअघि खराब मौसमका कारण हराएको जहाज खोजीमा प्रयोग भएको फिस्टेल एयरको हेलिकोप्टर पोखरा फर्किएको थियो । मौसम सुधार भएसँगै फिस्टेल एयरको...बाँकी