News Portal

गृहपृष्ठ Uncategorized

सिराहामा पनि देखियो कोरोना संक्रमण, थप ६ जना संक्रमित, संक्रमित २ सय ७३ पुगे

काठमाडौं। थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यससँगै...बाँकी

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए । नेकपाले वैशाख ३१ गते बोलाएको स्थायी कमिटी...बाँकी

कोरोनाको जोखिम बढेपछि भक्तपुर शिल गरियो

काठमाडौं । कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान शिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ । संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ...बाँकी

नेपालमा एकैदिन ५७ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं। नेपालमा एकैदिन थप ५७ जनामा कोभिड–१९ पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् ।...बाँकी

सिक्किमको सीमामा भारत र चीनका सेनाबिच झडप

काठमाडौँ। उत्तरी सिक्किमको भारत र चीन सिमानामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात...बाँकी

नेपालीद्वारा खाडीका दूतावास घेराउ

काठमाडौं । विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्न थालेका छन् । खाडीका दूतावासलाई सचेत गर्न आफूहरूले दूतावास घेर्न थालेको उनीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी...बाँकी

विप्लव निकट महिला संघकी केन्द्रीय अध्यक्ष बन्धु चन्द १४ महिनापछि रिहा

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्द १४ महिनापछि रिहा भएकी छन्। जिल्ला अदालत कपिलवस्तुको आदेशमा उनी रिहा भएकी हुन्। सरकारले नेकपालाई प्रतिबन्ध...बाँकी

मलेसियामा थप ६ जना नेपालीमा कोरोना सङ्क्रमण

काठमाण्डौ। मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । यो सहित अहिलेसम्म मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमितमध्ये तीन जना भने निको भएर काममा फर्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज...बाँकी

नेकपामा दबाबको राजनीति तीब्र, प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै

काठमाडौं । सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो ।...बाँकी

क्यानडामा गोली हानेर १० जनाको हत्या

काठमाडौं । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको छ । प्रहरीको पोशाक लगाएको ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई ‘भयानक’...बाँकी