News Portal

  • कोरोनाको जोखिम बढेपछि भक्तपुर शिल गरियो

    रातोपोस्ट संवाददाता
    ५९० पटक

    काठमाडौं । कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान शिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।

    संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए । हिजो गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिका बस्ने रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)