News Portal

  • नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ११ हजार नाघ्याे

    रातोपोस्ट संवाददाता
    २६३ पटक

    काठमाण्डाै, असार ११। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार नाघेकाे छ ।

    पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्