News Portal

  • नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ११ हजार नाघ्याे

    रातोपोस्ट संवाददाता
    ४५४ पटक

    काठमाण्डाै, असार ११। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार नाघेकाे छ ।

    पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)