News Portal

च्याम्पियन्स लिगको उपाधि जितेपछि वार्यनको खुशी (फोटो फिचर)

रातोपोस्ट
७५७ पटक

काठमाडौं ,भदौ ८ । जर्मनीको क्लव वार्यन म्युनिखले च्याम्पियन्स लिग उपाधि जितेको छ। आइतबार राती भएको फाइनलमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एक शून्यले पराजित गर्दै जर्मन क्लव विजेता बनेको हो।

विजेता बनेपछि वार्यनका खेलाडीहरुको खुशी तस्वीरमा :

तस्वीर : एजेन्सी

प्रतिकृया दिनुहोस्