News Portal

  • रौतहटमा लुटियो मतपेटिका

    रातोपोस्ट संवाददाता
    ५१ पटक

    रौतहट, बैशाख । रौतहटको एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर लगेका छन् । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको हाे ।

    उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको जानकारी दिए। मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइ सकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)