News Portal

गृहपृष्ठ खेलकुद

काेपा अमेरिका: अर्जेन्टिना फाइनल प्रवेश

बुधबार बिहान भएको सेमिफाइनल खेलमा काेलम्बियालाई टाइब्रेकरमा ३-२ गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ। यससँगै उपाधि भिडन्तका लागि दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको...बाँकी

युरो कप : दोस्रो सेमिफाइनलमा आज इंगल्यान्ड र डेनमार्क भिड्दै

काठमाडौँ, २३ असार । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल...बाँकी

तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

काठमाडौं, २३ असार । इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४,...बाँकी

ब्राजिल कोपा अमेरिका फूटबलको फाइनल प्रवेश

एजेन्सी, २२ असार । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो । ब्राजिलको जितका लागि लुकास पेक्वेटाले गरेको एक...बाँकी

युरो कप : पहिलाे सेमिफाइनल खेलमा इटाली र स्पेन भिड्दै

एजेन्सी, २२ असार । युरो कप अन्तर्गत मंगलबार (आज) बाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । आज हुने खेलमा पहिलो सेमिफाइनलमा उपाधि दाबेदार मानिएका दुई टोली स्पेन र इटाली प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार...बाँकी

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा

काठमाडौँ,  २० असार । डेनमार्क युरोकपको सेमिफाइनलमा पुगेको छ । डेनमार्कले क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । डेनमार्क सन १९९२ पछि पहिलो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ । डेनमार्कको...बाँकी

युक्रेनलाई हराउँदै इंल्यान्ड सेमिफाइनलमा

काठमाडौं, २० असार  । युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति इटालीको रोममा भएको खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि सेमिफाइनलमा पुग्यो। अब इंग्ल्यान्डले फाइनल प्रवेशका...बाँकी

बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा

काठमाडौँ, १९ असार । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । जर्मनीको एलिनाज स्टेडियममा...बाँकी

सेमिफाइनलमा इटाली र स्पेनबिच प्रतिस्पर्धा हुने

एजेन्सी, १९ असार । युरोकप २०२० को एउटा सेमिफाइनल अब इटाली र स्पेनबीच हुने भएको छ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा पुगेको स्पेनले बेल्जियमलाई हराउँदै आएको इटालीसँग अब केही दिनमा प्रतिस्पर्धा गर्ने भएको हो...बाँकी

जर्मन फूटबलर टोनी क्रुसले लिए सन्न्यास

एजेन्सी, १८ असार । जर्मन फूटबलर टोनी क्रुसले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका छन् । जर्मनी यूरो कपबाट बाहिरिएपछि क्रुसले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका हुन् । उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएको घोषणा...बाँकी