News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार

मेचीनगर युवा कपकाे पहिलो दिन ४ खेल सम्पन्न

झाप , १ असोज  । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित दोस्रो ‘मेचीनगर युवा कप २०७८’ फुटबल प्रतियोगिताको पहिलो दिन ४  खेल सम्पन्न भएका छन् । मेचीनगर– ६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा जारी...बाँकी

काँकारभिट्टामा वडा स्तरीय फुटबल प्रतियोगिता शुरू हुँदै

झापा, ३० भदाै । झापाकाे मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगरकाे आयोजनामा हुने फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी हुने आयोजकले बताएको छ । बुधबार...बाँकी

अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं, २९ भदाै । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रनको योगदान दिएपछि आईसीसी विश्वकप लिग– २ को पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित ग-यो । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क...बाँकी

मैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्ध नेपालको जित

काठमाडौं, २४ भदाै । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हराएको हो। सुरुवातमा बंगलादेश आक्रमक देखिएको थियो। यद्दपि, खेलको १४ औँ मिनेटमा सबिता राना...बाँकी

विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित

काठमाडौँ, २१ भदौ । फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल...बाँकी

मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ गोलले पराजित

काठमाडौं, २० भदाै । भारतीय फुटबल टोलीसँग आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले नेपाललाई २-१ गोलले पराजित गरेको हो। पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। नेपालले...बाँकी

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने

काठमाडौं, १६ भदाै । नेपाली राष्ट्रिय फुटबल टिम र भारतीय टिमले मैत्रीपूर्ण खेलमा सकारात्मक नतिजा आउने विश्वास गरेका छन् । काठमाडौंमा बुधबार आयोजना भएको प्रि–म्याच कन्फ्रेन्समा दुई टिमका प्रशिक्षक तथा कप्तानहरुले निकै मिहेनतका साथ खेल...बाँकी

नेपाली बक्सिङ टोली दुबई प्रस्थान

काठमाडाैं, २ भदाै । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधवार दुबई प्रस्थान गरेको छ । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र...बाँकी

पीएसजीसँगको सम्झौता पछि मेस्सी पेरिस प्रस्थान

काठमाडौं, २६ साउन । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेको केही दिन भयो । मेस्सीलाई आफ्नाे क्लब ल्याउनका लागि विश्व फुटबलका ठूला क्लबले प्रयास गरे ।तर उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)...बाँकी

पारसको सम्मानमा क्यानले ‘७७’ नम्बर जर्सी प्रयोगमा नल्याउने

काठमाडाैं, २४ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले प्रयोग गर्ने ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ। पूर्वकप्तान खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्न्यासको घोषणा गरेसँगै सम्मानस्वरूप उक्त जर्सी प्रयोगमा...बाँकी