News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार

युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा

एजेन्सी, ८ असार । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह सी अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले क्रिस्टोफ बाउमगार्टनरको पहिलो...बाँकी

युरोकपमा आज चार खेल हुँदै

काठमाडौँ, ७ असार । युरोकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘बी’ र समूह ‘सी’ का दुई-दुई खेल हुँदैछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति...बाँकी

युरो कप : इटाली समूह विजेता, वेल्स पनि नकआउट चरणमा

एजेन्सी, ७ असार । काठमाडाैँ । युरोकप अन्तर्गत इटालीले वेल्सलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा इटालीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा माटेओ पसिनाले खेलको ३९औँ मिनेटमा गरेको...बाँकी

कोपा अमेरिका फुटबलमा बोलिभियामाथि चिलीको जीत

काठमाडौँ, ५ असार । कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘बी’को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ। चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै चिली...बाँकी

युरोकप फुटबल: समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिए

काठमाडौं, ५ असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिएका छन् । क्रोएसिया र चेक रिपब्लिक तथा इंग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका हुन् । क्रोएसिया र चेक रिपब्लिकले १-१...बाँकी

राष्ट्रिय फुटबल टोलीका सदस्यले लगाए कोरोनाविरुद्धको खोप

काठमाडाैं, ४ असार । राष्ट्रिय फुटबल टोलीका सदस्य तथा पदाधिकारीहरूले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । कुवेतबाट विश्वकप तथा एसियन कप छनोट खेलेर फर्किएका खेलाडीहरूलाई बिहीबार कोरोना विरुद्धको खोप लगाइएको हो । कुवेतमा तीन...बाँकी

युरो कप : बेल्जियम अन्तिम १६ मा प्रवेश

काठमाडौं, ४ असार । बेल्जियम युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमलाई जिताउन थोर्गन...बाँकी

युरो कपमा आज बेलुकी तीन खेल हुदैं, कुन खेल कति बजे ?

एजेन्सी, ३ असार । युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्। समुह ‘बी’बाट दुई टोली र समुह ‘सी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले...बाँकी

युरोकपः पोर्चुगलको सानदार जित, रोनाल्डोको नाममा बन्यो कीर्तिमान

एजेन्सी, २ असार । १६ औं संस्करणको युरोकप अन्तर्गत गएरातिको खेलमा पोर्चुगलले सानदार जित हासिल गरेको छ । घरेलु टीम हंगेरीलाई पोर्चुगलले ३–० ले पराजित गरेको हो । पोर्चुगलको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई...बाँकी

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

काठमाडाैं, १ असार । विश्व फुटबलको सर्वोच्च निकायले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले ३ स्थान सुधार गरेको छ । फिफाले जुनमा सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानबाट १६८ औँ स्थानमा उक्लिएको हो...बाँकी