News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

युरोकपमा आज फ्रान्स र जर्मनी तथा पोर्चुगल र हंगेरी भिड्दै

काठमाडौँ, १ असार । युरोप फुटबलमा आज दुई खेल हुँदै छन् । आज उपाधि दाबेदार मानिएका चार टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा...बाँकी

कोपा अमेरिकामा पाराग्वेको विजयी सुरुआत

काठमाडौं, १ असार । पाराग्वेले ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो । पाराग्वेले...बाँकी

युक्रेन विरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित

काठमाडौं, ३१ जेठ । १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले विजयी शुरूआत गरेको छ । आइतबार राति भएको पहिलो खेलमा युक्रेनमाथि रोमाञ्चक जित निकाल्दै नेदरल्यान्ड्सले सुखद शुरूआत गरेको हो । युक्रेन ३–२ गोल अन्तरले पराजित...बाँकी

युरोकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडाैं, ३० जेठ । युरोकप फुटबलमा आज तीन वटा खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह डी मा रहेका इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । यस्तै आज...बाँकी

डेनमार्कमाथि फिनल्याण्डको ऐतिहासिक जित

काठमाडौँ, ३० जेठ । युरोपेली च्याम्पियनसिपमा डेब्यु गरिरहेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-०ले पराजित गरेको हो । फिनल्याण्डको जितमा जोएल पोहान्पालोले निर्णायक गोल गरे । खेलको ५९ औं...बाँकी

युरोकपमा आज तीन खेल हुँदै

काठमाडौँ, २९ जेठ । १६औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली...बाँकी

विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडाैं, २९ जेठ । विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित भएको छ। गएराति कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले ३-० को हार बेहोर्नु परेको...बाँकी

विश्वकप फुटबल छनोटमा जोर्डनसँग नेपाल पराजित

काठमाडौ, २४ जेठ । विश्व कप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ ।  कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि...बाँकी

विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै

काठमाडौँ, २० जेठ । फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा...बाँकी

इराकसँग नेपाल ६-२ गोलअन्तरले पराजित

काडमाडाैं, १६ जेठ । इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।  भर्खरै सकिएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा थप गोल खाएको छ। नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित भएको छ। खेलको साताैं मिनेटमा...बाँकी