News Portal

गृहपृष्ठ प्रदेश १

बर्षातले धाइजन−दुहागढी महोत्सव प्रभावित

मेचीनगर, ८ असार । निरन्तर बर्षातका कारण झापाको मेचीनगर १४ मा सञ्चालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव प्रभावित भएको छ । अविरल बर्षातका कारण महोत्सव स्थलमा पानी जम्मा भएपछि हाल महोत्सव बन्द भएको हो ।...बाँकी

चलचित्र ‘दर्पण छायाँ’ सिक्वेलको तयारीमा नायक प्रधान

मेचीनगर, ८ असार । नेपाली चलचित्रका चर्चित कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँपछि फेरि’ नामक नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । करिब अढाई दर्शक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन...बाँकी

गुहार माग्दै प्रहरी कार्यालयमा पुगे सांसद मैनाली

झापा, ७ असार । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद श्रीप्रसाद मैनालीलाई प्रहरी कार्यालय पुगेका छन् । सांस मैनालीमाथि अभद्र व्यवहार गर्ने स्थानीय युवा भुपाल ओली विरुद्ध कारबाहीको माग गर्दै आज इलाका प्रहरी...बाँकी

कांग्रेसले बुझायाे वडा अध्यक्षलाई मागपत्र

मेचीनगर, ७ असार । मेचीनगर नगरपालिका वडा नं ५ को नतृत्वले विकास निर्माण तथा जनताका आधारभुत आवश्यक्ताका विषयमा सहकार्य नगरी एकलौटी अघि बढेको भन्दै नेपाली कांग्रेस वडा समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । राजनैतिक दल...बाँकी

नगरसभा तयारीका लागि मेचीनगरमा भोली सेवा बन्द

मेचीनगर, ७ असार । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको...बाँकी

जसले सजाउँछन् गाउँको ‘सिंहदरबार’

मेचीनगर, ७ असार । विहानको नौ बज्यो, मेचीनगर १० धुलाबारीका आकाश डुम (मल्लीक)लाई एकदमै हतारो छ । सेतो सर्ट र कालो पाइन्टमा सरकारी कर्मचारी झैँ आवरणमा सजिएका उनीलाई हतारो हो, नगरपालिका सफाइ गर्न जान ।...बाँकी

आफ्नै कार्यकर्ताले गरे सांसद मैनालीमाथि हातपात

मेचीनगर, ६ असार । झापा- १ बाट निर्वाचित एमालेका पूर्व सांसद श्रीप्रसाद मैनालीमाथि आज मेचीनगरमा आफ्नै पार्टीका कार्यकर्ताहरुले हातपात गरेका छन् । काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन आएका...बाँकी

पर्यटन प्रवर्द्धन गर्न बाहुनडाँगीदेखि सलकपुरसम्म साइक्लिङ

झापा, ६ असार । पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना र ग्रीन जेनेरेसन मेचीनगर–४ को सहकार्यमा खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यले एक दिवसीय हाइकिङ एवम् साइक्लिङ कार्यक्रम सम्पन्न भएको छ । साेमबार मेचीनगरको बाहुनडाँगीदेखि इलाम जिल्लाको रोङ गाउँपालिकासम्मको...बाँकी

झापामा ४ लाख घुस रकमसहित ३ कर्मचारी पक्राउ

झापा, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार...बाँकी

प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा अन्तरक्रिया

मेचीनगर, असार ४ । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा आज मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले उक्त कार्यक्रमको...बाँकी