।। कविता ।। चिताको आगोमा खरानी बन्नेहरु लोभको सिनोमा झुक्न सक्छ, मृत्यु संग्रामका डरपोकहरु जीवितै श्रद्धाञ्जली पनि माग्न सक्छ तर हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ । माटोको गद्दीमा मस्त निदाउनेहरु...बाँकी
झापा, १६ असार । सानै उमेरदेखि फुटबलतिर तानिए उनी । घर नजिकै मैदान थियो । त्यही मैदानले झापाको मेचीनगर–१० सुब्बा बस्तीका उदय ठाकुरलाई फुटवलको मोहले घप्लक्कै अँगालो हाल्यो । २०५५ सालदेखि रोलिङ फुटबल क्लबबाट उनले...बाँकी
बुधबारे, १५ असार । झापाको बुद्धशान्ति गाउँपालिका ४ मा मुढा बुन्ने तालिम सहित उद्घोषण र माइन्युट लेखन तालिम शुक्रबार सम्पन्न भएकाे छ । बुद्धशान्ति- ४ वडा कार्यलयको दलित समन्वय उपभोक्ता समितिले आयोजना गरेको १० दिने...बाँकी
मेचीनगर, १५ असार । धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत...बाँकी
झापा, १५ असार । झापाकाे बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । बिर्तामोड-३ सैनिक मोडका ४० वर्षीय धनबहादुर राजबंशीको आज विहान सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले...बाँकी
मेचीनगर, १५ असार । झापाकाे पाँचपोखरी सामुदायिक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय झापाकाे सहयाेगमा पाँचपोखरी सामुदायिक वनमा बृक्षारोपण सम्पन्न भएकाे हाे । बृक्षारोपण दिवसको अवसरमा बिहिवार विभिन्न जातका ३ सय...बाँकी
झापा, १४ असार । मेचीनगर नगरका दुई सडक सहिद मार्गको रुपमा घोषणा गरिएको छ । मेचीनगरको काँरभिट्टा बाहुनडागी हुँदै निन्दा सिरानसम्मको सडक र धुलाबारी ज्यामिरगढी हडियासम्मको सडकलाई सहिदको नामबाट मार्ग घोषणा गरिएको हो । मेचीनगर...बाँकी
मेचीनगर, १४ असार । झापाकाे मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिबार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन कारक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका हुन्...बाँकी
काठमाडौं, १४ असार । इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा...बाँकी
मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले कतिपय फजुल खर्चमा बजेटको ठूलो अंश खन्याएको पाइएको छ । ८०/८१ को प्रस्तावित बजेटमा नगरपालिका कार्यपालिकाको कार्यालय चिया, नास्ता र अतिथि सत्कार शिर्षकमा १५ लाख रुपैयाँ छुट्याइएको छ ।...बाँकी