News Portal

गृहपृष्ठ प्रदेश १

मेचीनगर वडा नं. १० मा ‘डिजिटल एप्स’ सुरु

झापा, २ असार । झापा मेचीनगर वडा नं. १० को कार्यालयले वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उदेश्यले ‘डिजिटल एप्स’ सञ्चालन गरेको छ ।वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने प्रयत्न गरेको हो । वडा...बाँकी

मेचीनगरमा आफ्नै सहकर्मीलाई कुट्ने सशस्त्रका निरीक्षकसहित तीन जना निलम्बित

झापा, १ असार । झापाकाे मेचीनगरमा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नभप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन...बाँकी

मेचीनगरमा नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक

झापा, ३२ जेठ । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो । मेचीनगरको मेची, निन्दा, टिमाइलगायतका खोलाबाट ढुंगा, गिट्टी,...बाँकी

आदर्श माविको प्राङ्गणमा १६४ विद्यार्थीको सामुहिक नृत्य

मेचीनगर, ३२ जेठ । यो हो बुद्धको देश नेपाल, ‘गौतम बुद्ध वाज बर्न इन नेपाल’ जस्ता स्लोगान लेखिएको १२० फिट लामो ब्यानरसँगै ठिङ्ग उभिएको ८,८४८ वर्ग इन्चको बुद्धको वृहत् हस्त निर्मित प्रतिमा । आदर्श मावि...बाँकी

काँकडभिट्टामा ज्येष्ठ नागरिकलाई सम्मान

मेचीनगर, ३२ जेठ । विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसकाे अवसरमा विहिवार विविध कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सवै बनाै जिम्मेवार , नगराैँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे । हिंसाकाे...बाँकी

जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

इलाम, ३२ जेठ । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना...बाँकी

धाइजनमा आज रचना आउने

मेचीनगर, ३१ जेठ । धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा आज चर्चित कलाकार रचना रिमाल आउने भएकी छन् । सधैँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेकाे महोत्सवमा बुधवार रिमाल आउने भएपछि दर्शक उत्साहित भएका छन्...बाँकी

मेचीनगरमा श्रृङ्गार सम्बन्धि तालिम सुरू

मेचीनगर, ३१ जेठ । झापाको मेचीनगर नगरपालिका – ८ मा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा,...बाँकी

न्वारानमा भोज खाएका २७ जना अस्पताल भर्ना

मेचीनगर, ३१ जेठ । न्वारानमा भोज खान गएका मेचीनगर-९ स्थित मागुरमाडीका २७ जना स्थानीयहरु बिरामी भएपछि अस्पतालमा भर्ना भएका छन् । मेचीनगर स्थित माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका २७ जना स्थानीय...बाँकी

पुर्वी नाकामा सशस्त्र प्रहरीमाथि निर्घात कुटपिट

झापा, ३१ जेठ । सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीको कुटाइबाट ४ जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले सादा पोसाकमा खटाएका सशस्त्र...बाँकी